Tags » Fresh

Pretzel Shmetzel

Phoenix Public Market

Downtown Phoenix, Arizona

Dinner

चोरी, डकैतीबाट कसरी बच्ने ?

काठमाडाै, भदाै १७ – दशै र तिहारमा चोरी र
लुटपाटका घटना नियन्त्रण गर्न प्रहरीले
काठमाण्डूमा विशेष
सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले समन्वय गर्ने
गरि सुरु भएको सुरक्षा योजनाका लागि महानगरीय
प्रहरी अपराध महाशाखावाट सबै बृत्तमा हने गरि ७९
जना जनशक्ति परिचालन गरेको छ । यस्तै
सादा पोशाकमा पनि जनशक्ति परिचालन
गरेको प्रहरीले जनाएको छ ।
एक हप्ताअघि सुरु अभियानका क्रममा प्रहरीले
अहिलेसम्म झण्डै १ सय ५० जना शंकास्पद
व्यक्तिलाई नियन्त्रणमा लिएर चोरी गर्न प्रयोग हुने
औजार तथा १५ लाख बराबरका चोरीका सामान बरामद
गरेको छ ।
चोरी, डकैती र लुटपाटबाट बच्न प्रहरीले विशेष अनुराध
पनि गरेको छ । विषेश गरी दिउँसोको समयमा हुने
चोरी नियन्त्रण गर्न प्रहरीको एक्लो प्रयासमात्र
प्रर्याप्त नहुने र आम नागरीक समेत सचेत हुनुपर्ने
महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चोरी, डकैती तथा लुटपाटबाट
बच्न निम्न कुरामा ध्यान दिनुपर्छ :
घरबाट बाहिर निस्कदा झ्याल–ढोका राम्रोसंग बन्द
गरि छिमेकीलाई जानकारी दिई जानुहोस ।
बहुमुल्य गरगहना तथा नगद घरमा नराख्नुहोुस्
बैंकमा राख्ने गर्नुहोस ।
बहुमुल्य गरगहना लगाई कुनै मेला पर्वमा हिंडडुल
नगर्नुहोस र गरगहना लगाई हिंडडुल गर्दाको बखत
सतर्क रहनुहोस ।
ढोकमा बाहिर देखिने ताल्चा लगाउँदा चोरलाई
घरमा मान्छे छैन भन्ने जानकारी हुने र
त्यस्तो ताल्चा फुटाउन समेत चोरलाई सहज हुने
हुँदा घर, पसलको ढोकाको भित्री भागमा लगाईने
भित्री ताल्चा ( Inner lock) को प्रयोग गर्नुहोुस ।
भित्री ताल्चा प्रयोग गर्न सम्भव नभएमा साईरन
जडित ताल्चाको प्रयोग गर्नुहोस ।
आफ्नो टोल छिमेकमा अपरिचित
ब्यक्ति देखा परेमा निग्रानी राखि शंका लागेमा प्रहरीलाई
खवर गर्नुहोस ।
ढोकामा आग्लो, गजवार वा बलियो छेस्किनी लगाउने
ब्यवस्था मिलाउनुहोस ।
टोलका सवै मानिसहरु मिलेर Security Siren जडान
गर्नुहोस ।
कम्पाउण्ड वाल लगाउँदा र  त्यसमाथी ग्रिल
लगाउँदा सुरक्षाको  दृष्टिकोणले उपयुक्त हुने
डिजाईनको लगाउनुहोस ।
बहुमुल्य गहना ,बस्तु तथा ठुलो रकम लिएर एक्लै
नहिड्नुहोस ।
अपरिचित व्यक्तिहरुसंग अनावश्यक बातचित
नगर्नुहोस र उनिहरुलाई घर कम्पाण्ड  प्रवेश गर्न
नदिनुहोस ।
टोल छिमेकमा नौलो तथा असामान्य मानिसहरु
देखा परेमा विशेष निग्रानी राख्नुहोस ।
घरको सुरक्षाको लागी सुरक्षाका उपकरणहरु र
प्रविधिहरु जस्तै पर्यात्त उज्यालोको व्यवस्था ,
आपतकालीन साईरन सि.सि.टि.भि.वा स्थानीय
स्तरमा उपल्व्ध उपाएहरु अवलम्वन गनुहोस ।
घरमा काम गर्ने वा भाडामावस्ने व्यक्तिहरुको फोटो र
स्थायी , अस्थाई ठेगाना राख्नुहोस र निजहरुको चाल
चलनमा ध्यान दिनुहोस ।
टोल छिमिकमा रहेका बदमास र घरमा अवात जावत
गर्ने अपरिचित व्यक्तिहरु माथी निग्रानी राख्नुहोस ।
राती घर कम्पाउण्ड र कौशीमा पर्याप्त
प्रकाशको व्यवस्था गर्नुहोस ; सम्भव भएसम्म कुकुर
पाल्नुहोस ।
घर छोडी बाहिर जानुपर्दा वा राती सुत्नु भन्दा अगाडी
ढोका वा झ्यालहरुमा चुकुल, गजवार
वा पर्दा राम्ररी लगाएको छ छैन  भन्ने वारे ध्यान
दिनुहोस ।
लामो समय सम्मको लागी घरमा बाहिर जानु
पर्दा आफ्नो विश्वासिलो व्यत्तिललाई जानकारी
दिनुको साथै दैनिक रुपमा घरमा बसी लिदै
आएको सामाग्री लिन बन्द गरेर जानुहोस ।
source: उज्यालोअन्लाईन

Fresh

Mint Chocolate Chip Ice Cream

First day of September and Labor Day Weekend… means summer is almost over. But I’m not quite ready to move onto fall just yet. I spent the last day of August and first day of September making ice cream. 572 more words

Recipes

How to Keep Your Weed Fresh and Smokable

So you have acquired some weed, maybe for the first time, maybe for the thousandth time; either way you need to be able to keep your bud fresh, soft, and potent. 706 more words

Air-tight

Super Tasty Salad

Not sure how often I mentioned it, but I suffer from salad addiction. Ok, this is partly a lie. I am addicted to salads but I don´t really suffer, I rather enjoy salads. 211 more words

Life

Happy Spring

Hello everyone,
Happy Spring !!

Today in Melbourne we welcomed the first day of not only the 9th month of the year September, but the first day of Spring. 164 more words

Photography

Hello September: Sneaker Canvas OOTD


What an awesome way to start a new month, by looking cute and being comfy at the same time? I voted yes today for my sneaker canvas.. 68 more words

My Style